- कृषि र वन स्रोतमा आधारित उद्यम विकास गर्ने ।
- स्थानीय सीप र प्रविधिको सदुपयोग गर्ने ।
- सदस्यहरूको आम्दानी वृद्धि र आर्थिक सशक्तिकरण ।
- महिला, युवा र विपन्न वर्गको सक्रिय सहभागिता सुनिश्चित गर्ने ।
- जैविक तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने ।
- प्रशोधन, प्याकेजिङ र ब्रान्डिङमार्फत उत्पादनको मूल्य अभिवृद्धि गर्ने ।
- स्थानीय उत्पादनलाई बजारसँग जोड्ने पूर्वाधार तयार गर्ने ।
- सहकार्य, पारदर्शिता र सुशासनमा आधारित संस्था निर्माण गर्ने ।
- सामुदायिक वन व्यवस्थापनलाई वातावरणमैत्री ढंगले अगाडि बढाउने ।
- सहकारीलाई आत्मनिर्भर, दिगो र नवप्रवर्तनशील बनाउने